पृष्ठभूमि
पवित्र शुक्लागण्डकीको दुबै तर्फ माछापुछ्रे हिमालको काख भुजिकोट, दगाम र गुर्दुम,थप्रेक, रईपुर, लामागाउँ जस्ता उच्च क्षेत्रको संरक्षणमा पृथ्वी राजमार्गमा रहेको यस नगरपालिकाको घोषणा मिति २०७१ वैशाख २५ को मन्त्री परिषद्को निर्णय अनुसार साविकका दुलेगौंडा, खैरेनीटार र ढोरफिर्दी गा.वि.स.लाई समेटेर र मिति २०७१ जेठ ७ गते देखि कार्यालय स्थापना भइ संचालनमा आएकोमा मिति २०७३ फाल्गुन २२ गतेको निर्णय अनुसार थप तीन गाबिस थप्रेक, राइपुर र फिरफिरे समेत गरि मिति २०७३ फाल्गुन ३० गते बाट बृहत शुक्लाुगण्डकी नगरपालिकाको रुपमा संचालनमा आएको हो। देशको राजधानी काठमाडौंदेखि १७० कि.मी. पश्चिम र पर्यटकीय नगरी पोखराबाट १९ कि.मी. दक्षिणमा यस नगरपालिका रहेको छ । पौराणिक भाषामा सेतीगण्डकीलाई शुक्लागण्डकी भनिएको जसको अर्थ सफा, चम्किलो र उदयमान भन्ने हुन्छ । यस नगरपालिकाको मध्य भागबाट सेती गण्डकी बगेको हुनाले नगरपालिकाको नामाकरण शुक्लागण्डकी राखिएको हो ।
Read Moreवडाहरु
५घरधुरी
४४७०जनसंख्या
२१७९३पुरुष जनसंख्या
१११९८महिला जनसंख्या
१०५९५अन्य जनसंख्या
क्षेत्रफल (वर्ग किमी)
१२८.९३- पुरुष १५५६
- महिला १४३७
- जम्मा(पुरुष + महिला) २९९३
- ( घरधुरी ) ६३८
- पुरुष २२०१
- महिला २०२५
- जम्मा(पुरुष + महिला) ४२२६
- ( घरधुरी ) ८७५
- पुरुष १७७४
- महिला १७९१
- जम्मा(पुरुष + महिला) ३५६५
- ( घरधुरी ) ६६०
- पुरुष ३८२६
- महिला ३५९३
- जम्मा(पुरुष + महिला) ७४१९
- ( घरधुरी ) १५४३
- पुरुष १८५९
- महिला १७५३
- जम्मा(पुरुष + महिला) ३६१२
- ( घरधुरी ) ७५२

