२.१ भौगोलिक स्थान
विहादी गाउँपालिकाको कूल जनसङ्ख्या १०,८२८ रहेको छ । यसको क्षेत्रफल ४४.८० वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको बाहाकी ठाँटी गाविस स्थित भूसालचोकमा राखिएको छ । यस गाउँपालिकालाई ६ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा महाशिला र पैयूं गाउँपालिका, पश्चिममा बागलुङ र गुल्मी जिल्ला, उत्तरमा फलेवास नगरपालिका र बागलुङ जिल्ला तथा दक्षिणमा स्याङ्जा र गुल्मी जिल्लासम्म फैलिएको छ ।
२.२ ऐतिहासिक पहिचान नामांकन
धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक, मन्दिरै मन्दिरको नगरीको रुपमा परिचित ललितपुर नगर नेपाल उपत्यकाको प्राचीन तथा महत्वपूर्ण ३ नगरहरु मध्ये र्सवप्राचीन नगर हो । अनुपम कलानगरीको रुपमा सुपरिचित यो नगर सफाई तथा अन्य कार्यहरु गर्न वि सं. १९७५ सालमा जारी भएको "पाटन सवाल" बाट "छेमडोल अड्डा"को नामबाट संचालन भई वि. सं. २००९ सालमा ललितपुर नगरपालिका, वि. सं. २०१८ सालमा ललितपुर नगर पञ्चायत, वि. सं. २०४७ सालमा पुनः ललितपुर नगरपालिका र वि. सं. २०५२ सालमा ललिपुर उप-महानगरपालिकाको रुपमा कायम भएको छ र २०७३/१२/१० मा ललितपुर महानगरपालिकाकाे रुपमा कायम भएकाे छ । यसरी ललितपुर महानगरपालिका नेपालको जेष्ठ नगरपालिका हो ।
२.३ राजनीतिक स्थिति
राजनीतिक स्थिति
२.४ धरातलीय अवस्था
धरातलीय अवस्था
२.५ प्राकृतिक सम्पदा
प्राकृतिक सम्पदा
२.६ सांस्कृतिक उत्कृष्टता
सांस्कृतिक उत्कृष्टता
२.७ विकास सम्भावनाहरू
विकास सम्भावनाहरू
२.८ सदस्यता उत्पाद
सदस्यता उत्पाद
२.९ मानव विकास सूचकांक
मानव विकास सूचकांक

